Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चीनमा ओलीको अन्तरवार्ता : ‘हाम्रो सबैसँग मित्रता छ, कसैसँग शत्रुता छैन्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २२, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाएका छन् ।

वुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राखेका थिए । त्यसक्रममा उनले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू साथै शिक्षकहरूबाट सत्यको अनुसरण गर्नुपर्छ सिकेको उल्लेख गरेका छन् ।

‘हरेक पटक सत्यको जित हुँदैन, तर अन्त्यमा सत्यको जित हुन्छ,’ उनले भने । अन्तरवार्ताका क्रममा ओलीले आफूले राजनीतिक यात्रा सुरु गर्दा निकै अन्धकारपूर्ण अवस्था रहेको र संघर्ष गर्नुपरेको एवम संघर्षको नेतृत्व गरेपछि राजनीतिक परिवर्तन ल्याएको उल्लेख गरे ।

सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रस्ताव गरेका तीनवटा विश्वव्यापी पहलको अन्तरसम्बन्ध  विश्व शान्ति र सुरक्षा हासिल गर्र्नु रहेकाले त्यसले आर्थिक विकासको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले विश्वमा शान्ति र समृद्धि अपरिहार्य भएको उल्लेख गरे ।

आर्थिक विकासका लागि आर्थिक सुरक्षा जरुरी छ । भोका जनताले केहि गर्न सक्दैनन्। आर्थिक समृद्धि पहिलो हो। हामी जनतालाई खुशी बनाउन चाहन्छौं। सुखी, संसारका प्रत्येक व्यक्तिले आफू सुरक्षित छ भनी महसुस गर्नुपर्छ । समाजमा समानता हुनुपर्छ । त्यसका लागि चीनको प्रयास सकरात्मक छ,’ अन्तरवार्ताका क्रममा उनले भने ।

त्यस्तै उनले साझा मूल्यमान्यता र समझदारीका आधारमा एकताबद्ध भएर नेपाल–चीन मित्रता अझै प्रगाढ बनाउनुपर्ने उल्लेख गरे । ‘हाम्रो नारा र नीति ‘सबैसँग मित्रता र कसैसँग शत्रुता छैन’भन्ने हो । नेपाल सार्वभौम र राजनीतिक रूपमा स्वतन्त्र देश हो । हामी हाम्रो आन्तरिक र बाह्य नीतिहरू निर्णय गर्न स्वतन्त्र छौं ,’ उनले भने ।

नेपाल र चीनको मित्रता पुरानो भएको उल्लेख गर्दै ओलीले दुई देशबीचको मित्रता निरन्तर विकसित, गहिरो, फराकिलो हुँदै गइरहेको बताए । प्रधानमन्त्री ओलीले चीनको विकास पूर्ण र व्यापक बन्दै गएकाले शिक्षा, स्वास्थ्य  र अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा चीनले बहुआयामिक सफलता हासिल गरेको औंल्याए ।

अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र नेपालले गरेको सम्झौताले दुई देशको विकास रणनीतिको प्रतिवद्धतालाई सुदृढ बनाउने पनि बताए ।

‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्यौं। र यो एक धेरै महत्त्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । जस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, सबै क्षेत्रहरू समेट्ने धेरै परियोजनाहरू हुनेछन्। र स्वास्थ्य, र पूर्वाधार, विकास क्षेत्र पनि समेटिनेछन्,’ उनले भने ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओलीले गत सोमबारदेखि चारदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । भ्रमणका क्रममा उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सन् २०२५ मा पूरा हुने भएकाले सो अवसरमा विशेष समारोहको आयोजना गरिने पनि बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व