Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएल : आज चार टिम मैदान उत्रिँदैमा, कुन टिमको खेल कहिले ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २१, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिबारदेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच आज शुक्रबार दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान ९ बजेदेखि कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ । दोस्रो खेल दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

कुन टिमको खेल कहिले ?

मंसिर २१ गते – ९ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९ः१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक
खेलकुद

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो
खेलकुद

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन
खेलकुद

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

कार्तिक २७, २०८३
यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३
तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

कार्तिक २७, २०८३
चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व