Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राति सुतेको बेलामा घुर्नुहुन्छ ? अपनाउनुस् यी दुई उपाय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर ७, शुक्रबार ०६:३२
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

घुर्नु सामान्य समस्या हो । तर यसले हाम्रो निद्रा र स्वास्थ्यलाई असर गर्न सक्छ । धेरैको निदाएको बेलामा घुर्ने बानी हुन्छ ।

गहिरो निद्रामा जानेबित्तिकै त्यस्तो व्यक्ति घुर्न थाल्छन् । यस्तो अवस्थामा नजिकै सुत्ने व्यक्ति भने घुराईको आवाजले सुत्न नसकेर छट्पटिन थाल्छ ।
घुर्ने समस्याबाट छुटकारा पाउन केही सजिला उपायहरू पालना गर्न सकिन्छ । जुन यस प्रकार रहेका छन् :-

सुताईको स्थिति परिवर्तन गर्ने

उत्तानो परेर सुत्नुको सट्टा पेटको बलमा सुत्दा सास फेर्न सजिलो हुनेछ । ओछ्यानमा तकियालाई अलि अग्लो बनाएर पनि तपाई आफ्नो सुत्ने स्थितिमा सुधार गर्न सक्नुहुन्छ ।

जीवनशैलीमा परिवर्तन गर्ने

नियमित व्यायाम र तौल घटाउँदा सास फेर्न क्षमतामा सुधार हुन्छ । धुम्रपान र मदिराको सेवन बन्द गर्नाले पनि स्वास्थ्यमा सुधार आउन सक्छ । यसले घुर्ने समस्या आउँदैन । सुत्नुअघि भारी भोजन नगर्नुस् अनि पर्याप्त निदाउनुहोस् ।

यसबाहेक तपाईले यी उपाय पनि अपनाउन सक्नुहुन्छः

– सुत्नुअघि मनतातो पानीले नुहाउने ।

–सुत्नुअघि कफी र चिया नपिउने ।

–सुत्ने कोठाका झ्यालहरू खुला राख्ने ।

यसबाहेक, घुर्ने समस्या गम्भीर छ भने तपाईले एक पटक डाक्टरसँग परामर्श गर्नु उपयुक्त हुनेछ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ मंसिर ७, शुक्रबार ०६:३२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ मंसिर ७, शुक्रबार ०६:३२
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ मंसिर ७, शुक्रबार ०६:३२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व