Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काल बन्दै साइकल यात्रा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १६, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर – प्रायजसो साइकल दुर्घटनाबाट मानिस मृत्युका घटना बिरलै हुन्छन । तर, कञ्चनपुरमा एक साताको अवधिमा साइकलबाट तीन मानिसले ज्यान गुमाएका छन् । ९ साउन पुनर्वास नगरपालिका -०४ कार्गिलडाँडामा ५० बर्षिया युवक झर सिह ठकुरीको मृत्यु भयो । साइकलबाट लडेर बेहोस भएका ठकुरीको घटना स्थलमै मृत्यु भएको थियो । 

ठकुरीको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनी अर्का युवकको मृत्यु भएको छ । १३ साउनमा गर्जमुनीका ४० बर्षिया खडक साउद पनि साइकलबाट लडेर मृत्यु भएको छ । साइकलबाट लडेर घाईते भएका साउदको थप उपचारका लागि भारतीय अस्पताल लैजाने क्रममा १४ साउनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठकुरी र साउदको साइकलबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरी साइकल यात्री भीमदत्त नगरकी एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका -०४ भाँसी क्षेत्रमा पूर्वबाट आएको म१त १०१७ नम्बरको टेक्टरले भीनपा ६ सुकासालकी ३५ बर्षिया साइकल यात्री पार्वती भट्टको मृत्यु भएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले टेक्टरले ठक्कर दिँदा घाईते साइकल यात्री भट्टको उपचारका लागि महाकाली अस्पतालमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चालक समिर कुमार सिह र टेक्टर नियन्त्रणमा छन् । साइकल यात्रु आफै र अरुले ठक्कर दिँदा पनि ज्यान गुमाउन थालेका छन् ।

कञ्चनपुर प्रहरीले पैदल, साइकल, मोटरसाइकलदेखि साना ठूला सबै प्रकृतिका यात्रु, चालकलाई सचेत भएर यात्रा गर्न अनुरोध गरेको छ । भाँसी क्षेत्र उक्त घटना स्थलमा कल्र्भट साँघुरोले दुर्घटना निम्तिरहेका छन ।  कल्र्भट क्षेत्रको पूर्वपश्चिम सडक चौडा भएपनि सो स्थानमा कल्र्भटले साँधुरो भएकाले दुर्घटना निम्तिरहेको भन्दै स्थानीयले सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सुरक्षित मानिएको साइकल यात्रा पनि काल बन्दै गएपछि साइकल चालक र यात्रु पनि त्रसित भएका छन । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व