काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो।
राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन्। जसपा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको दल हो। दिनेश खबरबाट









Discussion about this post