Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा : समाजवादका लागि कम्युनिष्ट दल एकजुटमा जोड, संयोजकमा बिराट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १४, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – चार कम्युनिष्ट राजनीतिक दल सम्मिलित रहेको ‘समाजवादी मोर्चा नेपाल’ कञ्चनपुरको सन्देश सभा भएको छ ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र जनता समाजवादी पाटी सम्मिलित रहेको समाजवादी मोर्चा नेपाल कञ्चनपुरको सन्देश सभा भएको हो ।

आइतबार महेन्द्रनगरमा आयोजित सभामा चारै राजनीतिक दलका नेताहरुले समाजवादी व्यवस्था स्थापितका लागि कम्युनिष्ट दल फुटेर नभई जुटेर अघि बढ्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा प्रमुख अथिति समेत रहेका नेकपा एकीकृत समाजवादी पाटीका स्थायी कमिटी सदस्य एव पुर्वमन्त्री उर्वादत्त पन्तले समाजवाद स्थापनका लागि कम्युनिष्ट फुटेर नभई जुट्नुपर्नेमा जोडदिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द विकले समेत व्यवहारिक रुपमा समाजवादी व्यवस्थाका लागि कम्युनिष्ट एकजुट हुनुपर्ने बताए । नेकपा विप्लवका पोलिट्ब्यूरो सदस्य विकल्प सीले पनि कम्युनिष्ट दल धुव्रिकरण आवश्यक रहेको बताए । जसपा केन्द्रीय परिषद् सदस्य बबिता जैरुले पनि कम्युनिष्ट एजजुट भएर समाजवादी व्यवस्था ल्याउनुपर्नेमा जोडदिए ।

सन्देश सभामा नेकपा विप्लवका कञ्चनपुर इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)को संयोजकत्वमा समाजवादी मोर्चा जिल्ला कार्य समिति विस्तार गरिएको छ ।

नेकपा माओवादी कञ्चनपुरका युवा नेता एव मोर्चा सदस्य समेत रहेका बिरेन्द्र राज विष्टले चारै दलबाट दुई÷दुई सदस्य रहने गरेर जिल्ला कार्य समिति विस्तार गरिएको बताए । उनका अनुसार माओवादी केन्द्रबाट अमिन दहित(सुर्य), बिरेन्द्र राज विष्ट, नेकपा विप्लवबाट विष्णू प्रकास उपाध्याय(बिराट), नन्द बहादुर सी, नेकपा एकीकृत समाजवादीबाट हरिराम चौधरी, विष्ना भट्ट (पन्त) र जसपाबाट सिता नागरी, राम कुमारी राना रहेका छन । अहिले नेकपा विप्लवले मोर्चाको नेतृत्व गरेका छन । ‘केन्द्रीय नीति अनुरुप ६÷६महिनामा नेतृत्व परिर्वतन हुने छ, ‘सदस्य विष्टले भने, ‘भावि दिनमा पालिका स्तरसम्मै सन्देश सभा आयोजना गछौँ ।’ मोर्चाका जिल्ला संयोजक विष्णू प्रकास उपाध्याय(बिराट)को अध्यक्षतामा, मोर्चा सदस्य विष्ना पन्त(भट्ट)ले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य मोर्चा सदस्य बिरेन्द्रराज विष्टले राखेका थिए । कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज लाल ब. खडका सहित चारै दलका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व