Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलौरीको भुडा क्षेत्रमा एसएसबी नापजाँच गर्न आएपछि सशस्त्र प्रहरीले फकाईदियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भारतीय पक्षबाट नेपाली भूमि कञ्चनपुरमा पटक पटक हस्तक्षेपदेखिका सीमा अतिक्रमण गर्ने कुचेष्टा निरन्तर जारी रहेका छन । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली भूमिमा पटक पटक हस्तक्षेपदेखि सीमा अतिक्रमण गर्न, नेपाली सीमावर्ती क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध गर्दै आएको छ ।

०७५ सालदेखि हुलाकी राजमार्ग स्थित बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा १२सय मिटर सडक निर्माणमा अवरोध गर्दै आएको एसएसबीले नेपालीका खेतदेखि विकास पूर्वाधारसम्म अनाहकमा हस्तक्षेप गर्दै आफ्नो दादागिरी देखाईरहेको छ । शनिबार मात्रै उत्तराखण्ड पिलिभित जिल्लामा रहेको भारतीय सीमा सुरक्षा बल(एसएसबस्ी)को टोलीले बेलौरी नगरपालिका १० भुडा क्षेत्रमा नेपाली भूमि नापजाँच गर्न खोजेका थिए ।

विगतदेखि नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको शसस्त्र प्रहरीले भुडा क्षेत्रमा हराएको सीमा पिलर खोजिबिनको बहानाबाजी बनाएर नेपाली भूमिमा नापजाँच गर्न खोजेको स्थानीय बताउँछन । भुडा क्षेत्रका स्थानीय ओम प्रकास पन्तले केही भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवान हतियार सहित नेपाल आएर नेपाली भूमि नापजाँच गर्न खोजेको बताए । सीमा पिलर ३३ नम्बर क्षेत्रका एसएसबी फिता सहित आएका थिए । ‘एकातिर नेपाली भूमिमा प्रवेस गरेर एसएसबीले हाम्रो नेपाली भूमि नाप्न थाले, ‘उनले भने, ‘त्यसपछि हामीले सशस्त्र प्रहरीलाई खबर गरेर फिर्ता गराईदिएका हौँ ।’ अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले सीमाको नापनक्सा गर्दा नेपाल भारत संयुक्त सीमा सर्वे टोली हुँदाहुँदै भारतीय एसएसबीले नेपाली सुरक्षा निकायलाई समेत जानकारी नगराएर नापजाँच गर्ने कार्य गलत भएको टिप्पणी गरेका छन ।

संयोजक भट्टले आफैले संयुक्त सीमा सर्वे टोली गठन गर्दा गरेको समझौता उलङघन गर्दै भारतीय दादागिरी भएको अथ्र्याएका छन ।संयोजक भट्टले स्ट्रीप नक्सा तयार गर्दा नेपाली भूमि नेपाली जनताले भोगचलन गरेको जमिन, ह्ुलाकी सडक, विद्यालयको जमिन लगायतका नेपाली भूमि भारततिर देखाएर सीमा समस्या सृजना गरेको भन्दै स्ट्रीप नक्सा सच्याउनुपर्नेमा जोडदिएका छन ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले नेपाली सुरक्षा निकायलाई जानकारी नगराएरै आएका भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानलाई सशस्त्र प्रहरीले फकाईदिएको बताए । ‘त्यहाँ खटिएको एसएसबीको नयाँ टोली रहेछ, हराएको पिलर हेर्न आएका हौँ भनेर हामीलाई जवाफ दियो, हामीले थाहा पाउने वित्तिकै बिओपी भुडाका इन्चार्ज रामसारु मगर नेतृत्वको सशस्त्र प्रहरी टोलीले उनीहरुलाई फकाईदिएको छ ।’ यस विषयमा आफुले भारतीय सीमा सुरक्षा बलका कमानडेन शेरसिह चौधरीसंग छलफल गरेको बताउँदै शसस्त्र प्रहरीका एसपी रावलले अब उपरान्त यस्ता गतिबिधी नदोहो¥याउने भारतीय एसएसबीले प्रतिबद्धता जाहेर गरेका छन । भारतीय एसएसबीले कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रमा अमानविय तथा सीमा हस्तक्षेप जस्ता गतिबिधीले नेपाली नागरिक हैरान भएका छन ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व