Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको हरिहर घाटमा मकर मेला लाग्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा पुष तेस्रो सातादेखि ओदाली महाकाली तटिय क्षेत्रमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको हो । उक्त क्षेत्रको धार्मिक पर्यटन बृद्धि विकासका लागि महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।

No description available.

मकर मेला तथा धार्मिक पर्यटकिय महोत्सव समन्वय सम्पर्क समितिका संयोजक नर बहादुर साउदले धार्मिक पर्यटनका लागि २२ पुषदेखि महोत्सव संचालन हुने बताए । उनका अनुसार आउँदो आईतबार धर्मध्वज सहित मेला शुरुवात गरिनेछ । पौष एकादशीका दिनदेखि शुरु हुने महोत्सव झण्डै दुई महिना बढि संचालन हुनेछ । २५ फागुन महाशिवरात्रीसम्म संचालन हुने महोत्सव मकरसंक्र्रान्तिका अबसरमा महास्नान सहितका विवित साँस्कृतिक कार्यक्रम हुनेछन् ।

No description available.
बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका उपाध्यक्ष हर्केष विष्टले हरीहर घाट क्षेत्रको धार्मिक पर्यटन विकासका लागि दुईबर्षदेखि प्रयास थालिएको बताए । उपाध्यक्ष विष्टले मन्दिर सहित महाकाली तटिय क्षेत्रमा धार्मिक मेला संचालन हुनेछ । उनका अनुसार ०७८ सालमा जगत गुरुबाट शुरुवात गरिएको हरीहर घाटमा विशेष स्नान सहितका कार्यक्रम संचालन गरिनेछ । ‘कुनैपनि क्षेत्र गाँउठाँउको बृद्धिविकासका लागि जबसम्म स्थानीय जनता जाग्दैनन, तबसम्म उक्त क्षेत्रमा रहेका सम्भावना अघि बढ्दैनन, ‘उनले भने, ‘त्यसैले हामी स्थानीय स्तरबाट अघि बढेका हौँ ।’

No description available.
उक्त स्थानमा थप स्तरिय बनाउन डिपिआर निर्माण भएको बताए । उद्घाटन पछि विवित धार्मिक साँस्कृतिक कार्यक्रम सहित कार्यक्रम सचालन गरिनेछ । ६३ दिनसम्म संचालन हुने महोत्सवका विवित कार्यक्रम गरेर दिवस मनाईनेछ । मन्दिरका पुजारी सन्तराम पन्तले दर्शनार्थीका सबै धार्मिक कामकाज गरिने बताए । स्थानीय युवा बुद्धिजिवी लोकराज पन्तले मानिसहरु केही धार्मिक कामकाजका लागि भारतको हरिद्वार जाने भएकाले उक्त क्षेत्रमै धार्मिक पर्यटन क्षेत्र बनेसंगै स्थानीयलाई सुविधा हुने बताए । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिका अध्यक्ष देवी भारतीले बालसन्तद्वय लोमस गिरी, लक्ष्मण भारतीबाट धर्मध्वज पूजन सहित महोत्सवको उद्घाटन गरिने बताए ।

No description available.

महोत्सवको तयारी तिव्र रुपमा अघि बढिरहेको बताए । लिम्पियाधुराबाट बग्ने महाकाली नदी आफैलेमा धार्मिक, महत्व बोकेको क्षेत्र भएकाले धार्मिक पर्यटन प्रर्बद्धनका लागि महोत्सव आयोजना गरिएको बताए । भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष समेत रहेका महोत्सव मुल आयोजक समितिका संयोजक भुपेन्द्र रावलले वडाबाट धार्मिक महोत्सव संचालनका लागि सक्दो सहयोग गरिने बताए । वडा सहित स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने उनले बताए ।

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व