Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनतासंग माओवादी विशेष अभियान कञ्चनपुरमा समिक्षा : आगामी दिनमा समेत जनताकै आधारभूत समस्या केन्द्रीत कार्यक्तममा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले गत भदौँदेखि संचालन गरेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को कञ्चनपुरमा समिक्षा गरिएको छ । मंगलबार कृष्णपुरमा माओवादी केन्द्रले गत भदौँदेखि संचालन गरेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को कञ्चनपुरमा समिक्षा गरिएको हो ।

माओवादी केन्द्रले अभियानका सिलसिलामा जनतासंग प्रत्यक्ष सम्वाद गर्दै वर्तमान व्यवस्थाकै कारण सबै उत्पिडित समुदाय राजनीतिक तथा प्रशासनिक रुपमा राज्यसत्तामा आएको जनताबाट धारणा पाईएको नेताहरुले बताएका छन । समिक्षा कार्यक्तममा नेताहरुले माओवादीको १० बर्षे जनयुद्ध, ०६२÷०६३को दोस्रो जनआन्दोलकै कारण संघीयताले सबै तहतप्ता जातजाति समुदायलाई मुल धारमा ल्याएको भन्दै परिर्वतन गरिएको व्यवस्थाल अब अवस्थामा परिणतमा जोडदिएका छन । समिक्षा कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले अभियानका सिलसिलामा जनताबाट पाटीप्रति आएका सुझाव सल्लाहलाई समेत राख्दै भावि दिनमा फेरीपनि निरन्तर जनताकै पक्षमा काम गर्नुपर्नेमा जोडदिएको बताए । माओवादी जिल्लाका नेताहरुले वर्तमान व्यवस्थाकै कारण बषौँ उत्पिडनमा परेको समुदाय मुल धारमा ल्याएको र उपलब्धी संस्थागत गर्नुपर्नेमा जोडदिएका छन ।

वर्तमान व्यवस्था नचाहने व्यक्ति समुह, दलहरुले जनतालाई मनोवैज्ञानिक रुपमा उस्काएर व्यवस्था बिरुद्धमा उचाल्ने कामप्रति समेत सबै गणतन्त्रवादी दल एकठाँउमा आउनुपर्नेमा जोडदिएका छन ।

वर्तमान व्यवस्था ल्याउनमा माअ‍ोवादीको जति भूमिका र त्याग, संघर्ष अन्य दलले नगरेकाले गणतन्त्रको जग जोगाउन माओवादी पाटी र तिनका नेता कार्यकर्ताहरुले व्यवहारिक रुपमै जनताको सेवामा सर्मपण हुनुपर्नेमा जोडदिएका छन । नेताहरुले जिल्लाको विद्यमान समस्याका बारेमा पार्टीले थप उजागर गर्नुपर्ने बताउँदै आरक्षपीडितको पुर्नस्थापना, मुक्त कमैया, हलियाको थप व्यवस्थापन, हुलाकी सडक सहितका अन्य पूर्वाधार अघि बढाउनुपर्ने, जिल्लाको सीमा समस्यादेखि विकास निर्माण र सार्वजनिक निकायबाट प्रवाह भईरहेको सेवाका बारेमा समेत पाटीले चासो राख्दै प्रभावकारी सेवामा जोडदिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य खगराज भट्टले माओवादी पाटी र नेता कार्यकर्ताहरुले जनताको हरेक आधारभूत समस्यादेखि दुखमा साथ दिनुपर्ने तर्फ जोडदिए ।

नेता भट्टले नेता कार्यकर्ताहरुलाई जनताको समस्यालाई केन्द्र बिन्दुमा राखेर आ–आफ्नै क्षेत्रबाट समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन समेत दिएका छन । जनताका सुखमा नभई दुखतमा साथ दिएर अलसी माओवादी नेता कार्यकर्ता बन्न समेत भट्टले आब्हान गरेका छन । नेता भट्टले संगठन विस्तारका साथै पार्टीको नीति, सिद्धान्त अनुरुप जिल्लाका सबै वडा, पालिका, गाँउबस्तीमा जनताकै सेवामा रातदिन खटिन समेत निर्देशन दिएका छन । कार्यक्रममा नेकपा जिल्लाभरीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व