Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कानुनी रूपमै चार बर्ष पछि दुलाहा-दुलही भए प्रकाश र मनिला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ८, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिकाश सिंह महता/धनगढी । समान लिङगीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार नेपालमा पहिलो पटक ट्रान्स जोडिले विवाह दर्ता गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको थियो।

परिपत्रमा सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न भनिएको थियो। सोही अनुसार शुक्रबार प्रकाश चौधरी र मनिला न्यौपानेको स्थायी रुपमा विवाह दर्ता कैलारी गाउँपालिकामा दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशका प्रकाश ट्रान्स पुरुष र लुम्बिनी प्रदेशकी मनिला ट्रान्स महिला समुदायकी हुन। उनीहरुले ४ वर्ष अगाडि समाजिक परम्परागत अनुसार मन्दिरमा विवाह गरेका थिए । विवाह गर्न भने सहज थिएन तर पनि दुबैको परिवारले स्विकार समेत गरेको थियो। तर उनको कानुनी रुपमा उनीहरु श्रीमान्-श्रीमती हुन भने सकेका थिएनन्।

२०८० असार १३ गते सर्वाेच्च अदालतबाट विवाह दर्ताको आदेशपछि उनिहरुको विवाह दर्ताका लागि आसा पलाएको थियो। जसमा उनको सपना २०८० पौष ०६ गते शुक्रबार कैलारी गाउँपालिकाले पूरा गरेको छ। विवाह दर्ता कानुनी रुपमा भएपछि प्रकाश र मनिला हर्षित भएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका मा रहेको सुदूर पश्चिम समाजको सभाहलमा पत्रकार सम्मेलन गर्दै प्रकाश र मनिलाले आफुहरुले कानुनी रुपमा विवाह दर्ता प्रमाणपत्र लिएको जानकारी दिए। ट्रान्स पुरुष प्रकाशले भने, ‘लामो समयको संघर्ष पछि आज एक खुसी मिलेको छ। जो समाजिक परम्परागत रुपमा विवाह गरेको चार वर्ष पछि नितिगत रुपमा विवाह दर्ता प्रमाणपत्र लिएका छौँ।’

निरन्तर संघर्ष पछिको खुसी पाउदा उत्साहित भएका छौँ, जिन्दगीमा हरेक यात्रा सफलता हात पर्नका लागि गरिन्छ जो निरन्तरताले सफलता मिल्ने गर्छ भन्थे हो, आज हाम्रो जोडीले पनि यो कानुनी रुपमा विवाहको मान्यता पाउदा खुसिको कुनै सिमा नै छैन। मनिला न्यौपानेले भनिन् ।

पहिलो चोटि स्थायी विवाह दर्ता भएको छ। जुन साउथ एसिया देशमा पहिलो विवाह दर्ता भएको हो। २०८० जेठ २४ गते ( ७ जुन २०२३) मा सर्वोच्च अदालतमा निल हिरा समाजको तर्फबाट अध्यक्ष पिङ्की गुरुङ लगायत ९ जनाले रिट दर्ता गराएको थियो। जुन सर्वोच्च अदालतले असार १३ गते (जुन २७,२०२३) पक्षमा आदेश जारी गरे अनुसार विवाह दर्ता स्थायी कानुनी रुपमा दर्ता हुँदा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङ निकै खुसी का साथ उत्साहित भएकि छन् । उनले जोडिलाई दोसल्ला ओढाएर उज्ज्वल भविष्यको शुभकामना समेत दिनु भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व