Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राप्रपाको बिहीबार महेन्द्रनगरमा हुने आमसभाको तयारी अन्तिम चरणमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरले बिहिबार महेन्द्रनगरमा गर्ने आमसभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राप्रपा कञ्चनपुरले पुर्व घोषित कार्यक्तम अनु?प बिहीबार दिउँसो महेन्द्रनगरमा आमसभा तथा महेन्द्रराजाको सालिक पुर्नस्थापना कार्यक्तमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राप्रपा कञ्चनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहाुदर चन्दले आमसभा र पुर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना कार्यक्तमको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामीले पुर्व घोषित कार्यक्रम अनु?प आमसभाका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ, ‘उनले भने, ‘पुर्व राजा महेन्द्रनगरको सालिक पनि ल्याईसकेका छौँ, अब हेरौँ भोली के हुन्छ ।’ ईतिहास राख्नका संरक्षणका लागि वाद विवाद भन्दा सबैदल एकठाँउमा आउनुपर्ने अध्यक्ष चन्दको भनाई छ ।
अध्यक्ष चन्दले आमसभा सम्बोधनका लागि पाटी अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमसेर जबरा, प्रवक्ता ज्ञानेन्द्र शाही, सह प्रवक्ता पूर्ण बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी सहितले सम्बोधन गर्ने कार्यक्तम रहेको छ । ‘बिहान हामी ¥बजारमा याली निकाल्छौँ, ‘उनले भने, ‘दिउँसो सभा एव सालिक पुर्नस्थापना गछौँ ।’ राप्रपा क्षेत्र ३ (क)का अध्यक्ष कमल बहादुर चन्दले जिल्ला पाटीले निर्धारण गरेको कार्यक्तम सफल पार्नका लागि क्षेत्र ३(क) फिल्डमा खटिएको बताए । ‘राप्रपाको विचार एकीकृत गर्न हामीले बिहीबार बृहद कार्यक्तम राखेका छौँ, ‘उनले भने, ‘जिल्लाभरीबाट जनताको सहभागिता रहन्छ ।’
प्रजातान्त्रिक युवक संगठन जिल्ला अध्यक्ष कमलेस सिहले राप्रपाले अघि सारेको यो कार्यक्तम आन्दोलन नै भएको बताए । उनले ईतिहासको रक्षाका लागि राप्रपा सहित आम युवाले साथसर्मथन दिनुपर्ने बताए । पाटीको कार्यक्तम सफल पार्नका लागि युवाह? सकृय भई खटिएको बताए । प्रजातान्त्रिक महिला संगठनका जिल्ला अध्यक्ष हेलेन श्रेष्ठले महेन्द्रनगरकै ईतिहास रच्ने राजाको सालिक पुर्नस्थापना गर्र्नुपर्नेमा जोडदिए । उनले महिला संगठन पाटीको कार्यक्तम सफल पार्नका लागि खटिएको बताए । ‘यो विषय विवादमा पार्नु हुदैन, ‘उनले भनिन, ‘ईतिहास जोर्गेैना हामी सबै राष्ट्रवादी जनताको चाहना पनि हो ।’ ०६२÷०६३ सालको दोस्रो जनआन्दोलनका बेला तोडिएको महेन्द्र राजाको सालिक पुर्नस्थापनामा कार्यक्तमको विभिन्न ८ दलले भने बिरोध गर्दै आएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व