Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछः मुख्यसचिव अर्याल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १७, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताउनुभएको छ ।

 

सोमवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो । उहाँले निर्यात सम्भावना भएका वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार पाउन सार्वजनिक, निजी र दातृनिकायले भुमिका महत्वपूर्ण हुने बताउनु भयो। उहाँले मुख्यसचिव अर्यालले आफ्नो उत्पादनलाई प्रतिष्पर्धी बनाउन उद्योगी व्यवसायीले मेहनत गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले उद्योगीहरुले सामान उत्पादन गरे भनेर मात्रै नहुने भन्दै अन्तर्राष्ट्रिय बजारमा बिक्री योग्य बनाउन आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनुपर्नु बताउनु भयो। उहाँले नेपाली अलैँची लगायतका वस्तुहरुको आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनसके अन्तर्राष्ट्रिय बजारमा अहिलेको भन्दा सयौं गुणा राम्रो निर्यात गर्न सकिने अवस्था रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादन वस्तुहरु दिगोपनको लागि नभए जिडिपीमा भ्यालु एडिसन गरेर निर्यात गर्नसक्ने गरी वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले नेपाली अलैँची ३ देखि ५ डलर विदेश निर्यात गरिहेको भन्दै अन्तर्राष्ट्रिय मार्केटको औषतमा १० डलरमा निर्यात भइरहेको बताउनु भयो। उहाँले यस्ता वस्तुहरु सबै भन्दा बढी खपत हुने मार्केट खाडी मुलुकहरु भएको भन्दै खाडी मुलुकहरुमा अलैची १४ डलरमा निर्यात भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारलाई सहजीकरण गर्न लजिस्टिक नीति बनाएको छ । त्यसलाई प्रभावकारी रुपमा लागू गर्न सकियो भने पनि भौतिक संरचना,नीतिगत समस्या र प्रमाणिकरणका हडल्सहरु हट्छन् । हामीले ठूलो परिणामको उत्पादनको विषयमा मात्रै कुरा गरिहेका छौं । हाम्रो क्षमता साना घरेलु तथा मझौला उद्योगमा छौं । साना घरेलु तथा मझौला उद्योगले उत्पादन गरेका उत्पादकत्व र गुणस्तर बढाउन सकियो र निर्यात हाउस बनाएर अन्तर्राष्ट्रिय बजारमा लैजान सकियो भने राम्रो हुन्छ । नेपाली उत्पादनलाई प्याकेजिङदेखि लिएर सबै कुरामा गुणस्तरिय बनाउन सकियो भने अलैची लगायतका वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा अहिलेको सयौं गुणा राम्रो निर्यात गर्नसक्छौं । नेपाली उत्पादन वस्तुहरु दिगोपनाको लागि भए पुग्छ भनेर गरिरहेका छौं । अब दिगोपनाको लागि मात्रै होइन मुलुकभित्र भ्यालु एडिसन गरेर जानसक्ने गरी वातावरण बनाउनुपर्छ । होइन भने अलैँची ३ डर प्रतिकेजीमा ५ डलर पु¥याउँदा दङ्ग पर्ने अवस्था हुन्छौं । अन्तर्राष्ट्रिय मार्केटको औषतमा हेर्ने हो भने पनि १० डलर छ । सबैभन्दा बढी खपत हुने मार्केट भनेको गल्फ मुलुकहरु हो । गल्फ मुलुकमा १४ डलर समेत हुन्छ । हामी ३ देखि ५ डलरमा चिन्त बुझाएर बसेका छौं । त्यहाँ भन्दा बढी नजाने भनेको छौ। त्यसमा मेहनत गर्न सकेको छैनौं । यसमा थोरै लगानी र मेहनत गरियो भने राम्रोसँग छलाङ मार्नसक्छौं । त्यसको लागि सबैको हातेमालो आवश्यक छ ।’

 

उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारलाई सहजीकरण गर्न लजिस्टिक नीतिलाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार र उद्योगी व्यवसायीले ठूलो परिणामको उत्पादनमा मात्रै प्राथमिकता दिएको भन्दै साना घरेलु तथा मझौला उद्योगमा दिन आवश्यक रहेको बताउनु भयो। उहाँले साना घरेलु तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुहरुको उत्पादकत्व र गुणस्तर बढाउनसके अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताउनु भयो।उपहार खबर बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व