Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा कांग्रेसको वडा सम्मेलन सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट/कञ्चनपुर – वेदकोट नगरपालीकामा कांग्रेसले वडा सम्मेलन सम्पन्न गरेको छ । नगर भित्रका १० वटै वडामा नेपाली कांग्रेसले सम्मेलन सम्पन्न गरेको नेपाली कांग्रेस वेदकोटका नगर सचिव पवन नेपालीले बताएका छन्।

सचिव नेपालीका अनुसार नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक ६ महिनामा गर्नु पर्ने वडा सम्मेलन स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण हुन् नसकेको र हाल आएर वडा सम्मेलन सम्पन्न गरिएको हो।

उनले भने ‘ नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक ६ महिनामा गर्नु पर्ने वडा सम्मेलन स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण हुन् नसकेको र हाल आएर वडा सम्मेलन सम्पन्न गरेका हौँ।’

विधान अनुसार क्रियशील सदस्य प्रत्येक १ बर्षमा नविकरण गर्ने व्यवस्था अनुसार सबै वडामा क्रियशील सदस्य नवीकरण भइरहेको र २५ गते भित्र सबै वडाका क्रियशील सदस्य नविकरण गरेर नगरमा अध्यावधी गर्ने नगर सचिव नेपालीले जानकारी दिएका छन्।

त्यसैगरी सोमबार वेदकोट नगरपालिका वडा नम्बर २ को वडा सम्मेलन वडा सभापती कर्बिर सिङ बोहराको सभापतित्वमा तथा कांग्रेका कञ्चनपुर जिल्ला कार्य समिती सदस्य वीर सिङ कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य दिपेन्द्र देउबा, नगर सभापती भोज राज भट्ट, जिल्ला सदस्य मन्जु सिङ लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

वेदकोट नगर कार्य समितीको आयोजनामा तथा कांग्रेसका सम्पूर्ण क्रियशील सदस्यहरुको उपस्थितिमा वडा सम्मेलन सम्पन्न गरिएको वडा कार्यसमिति सचिव उदय सिह बिष्टले बताउनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व