सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका दार्चुलाका भण्डारीको शव फेला पर्यो

दार्चुला –तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय भण्डारी आज दिउँसो तुइनबाट महाकालीमा खसेर बेपत्ता भएका थिए ।

नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका भण्डारीको शव भारततर्फ मन्ती भन्ने स्थानमा महाकाली नदी छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । सगुन खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds