सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भोलि देखि शुरू हुने एसईईमा ५ लाख १६ हजार बढी विद्यार्थीले भाग लिदै

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरू हुँदैछ।

एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पु¥याइसकिएका छन्।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

Mahakali Polytechnic

जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

World Link Ads

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

Sana Kishan

यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्। पश्चिम समाचार बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.