Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ केन्द्रिय बिमक समिति गठन,अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । आज भक्तपुरको डोलेश्वरमा आयोजित भेलाले गोविन्द अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।कार्यक्रममा नेशनल लाइफका देशभरीका बीमा अभिकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

आज भक्तपुरको डोलेश्वरमा पेशागत अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीको प्रमुख आतिथ्यमा पेशागत अभिकर्ता संघ नेपाल विमक समिति नेशनल लाइफ कम्पनी लिमिटेडको राष्ट्रिय भोला भएको हो ।
कार्यक्रमको अध्यक्षता संघका गोविन्द प्रसाद अधिकारीले गरेका थिए । बन्द सत्रबाट व्यापक छलफल पश्चात सर्वसम्मतिमा पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्दीय कमिटी चयन गरिएको हो । अध्यक्षमा गोबिन्द प्रसाद अधिकारी सहित बरिष्ठ उपाध्यक्षमा दीपा शर्मा वली चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा जयराज जोशी, सचिवमा शंकर लामिछाने , सहसचिवमा यति राज अधिकारी, कोषाध्यक्षमा श्याम कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।सदस्यहरुमा धनराज सिंह ठगुन्ना, राजेन्द्र बहादुर चन्द, राजेन्द्र प्रसाद यादव, सुमन श्रेष्ठ, दिपक अर्याल, रबि प्रसाद न्यौपाने, संगिता भट्टराई, गंगा पराजुली, उषा गुरुङ, खम्बु रोकाया, नबराज बम, नेपालमा श्रेष्ठ र बन्धु निरौला निर्वाचित भएका छन् ।

त्यस्तै, उक्त भेलाले चार जना सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिमा जयराम बिडारी, नेत्र राउत, बिमल न्यौपाने र युवराज बस्नेतलाई चयन गरेको छ।- बिमा पोस्टबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

मंसिर ४, २०८३
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान
अर्थ/ब्यापार

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

मंसिर १, २०८३
लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट
अर्थतन्त्र

लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

सरकारी सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सञ्चालन हुने

मंसिर १२, २०८३
सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए, गाउँमै उपचार सहज हुने अपेक्षा

मंसिर १२, २०८३
नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

नेपालमा अमेरिकी लगानी भित्र्याउन व्यवसायमैत्री वातावरणमा जोड

मंसिर १२, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

दशौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, सुदूरपश्चिम छैटौँ स्थानमा

मंसिर १२, २०८३
पीपीए मापदण्डमै अन्योल, १७ हजार मेगावाटका आयोजना सम्झौताको पर्खाइमा

पीपीए मापदण्डमै अन्योल, १७ हजार मेगावाटका आयोजना सम्झौताको पर्खाइमा

मंसिर १२, २०८३
एक महिनामै ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति, विदेशिने युवाको लर्को कायमै

एक महिनामै ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति, विदेशिने युवाको लर्को कायमै

मंसिर १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व