कैलाली – जिल्लाको गौरीगंगामा डुबेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।
मंगलबार अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post