सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लुगा धुने क्रममा डुबेर कैलालीको गौरीगंगामा एक जनाको ज्यान गयो

59
Sana Kishan

कैलाली – जिल्लाको गौरीगंगामा डुबेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।

Karnali Traders

मंगलबार अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.