सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकप्रिय डेउडा गायक भोजराज भट्टको आवाजमा नयाँ डेउडा कोशेली  “मेरो प्यारो डडेल्धुरा ” बजारमा – भिडियो सहित !!

सुदुरपश्चिम :  सुदुरपश्चिमका मौलिक गीतहरु निरन्तर ल्याउने क्रममा डेउडा गायक भानुभक्त जोशीको नयाँ डेउडा कोशेली “मेरो प्यारो डडेल्धुरा ” बजारमा आएको छ ।

जसमा लय, शब्द भानुभक्त जोशीको रहेको छ भने उक्त गितमा स्वर शूदुरपश्चिमका लोकप्रिय डेउडा गायक भोजराज भट्ट र दिपा रोकायाको रहेको छ ।गितको एरेन्ज भुवन बडुले बिग परिवेश डिजिटल स्टुडियोमा गरेका छन ।

भिम थापाको निर्देशनमा तयार पारिेएको उक्त गितको छायांकन तथा सम्पादन अमन बडुले गरेका छन्।
उक्त गीतमा भोजराज भट्ट तथा लक्ष्मी आचार्यको अभिनय रहेको छ ।

डोटेली भाषालाई राष्ट्रिय स्तरमा पुगाउन रात दिन लागि पर्ने जोशीले अहिले सम्म दर्जनौ  डेउडा गितमा आफैले श्वर भरेका छन् भने सैयो गितहरू को लय शब्द सिर्जना गरेर  डोटेली भाषा कलाको संरक्षण गर्दै आएका छन्।

Mahakali Polytechnic

जोशीले डेउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार  बिधामा २०७९ साल पुष २७ गते बिहिबारको दिन नेपालकै सर्बोत्कृष्ट म्युजिक अवार्ड रारा म्युजिक अवार्ड पनि प्राप्त गरेका छन्।

World Link Ads

डेउडा गायक भानुभक्त जोशीको सिर्जनामा रहेको उक्त गीत   “मेरो प्यारो डडेल्धुरा ”  Bhojraj Bhatta युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Sana Kishan

भिडियो हेर्नुहोस् :  https://youtu.be/tkkisoPqYxg

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds