सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२०२२ लाई बिदाई गर्दै आजदेखि नयाँ वर्ष २०२३ सुरू

ग्रेग्रोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ सुरू भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरूआत भएको भन्ने भनाइ छ ।

पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइन्छ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

Mahakali Polytechnic

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। नेपालमा पनि पछिल्ला वर्षहरु देखि यो इस्वी सन् मनाउने गरिएको छ।

World Link Ads

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनी भेँडेटारलगायत क्षेत्रमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।  गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.