सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गायिका गुराँस ठकुरीको स्वरमा डेउडा गित “लाइ पिर्ता अधुरै रैग्यो” गित सार्बजनिक–भिडियो सहित !!

महेन्द्रनगर- नव डेउडा गायिका गायिका गुराँस ठकुरी र तोयानाथ भट्टको स्वरमा  मौलिक डेउडा गीत “लाइ पिर्ता अधुरै रैग्यो ” गित सार्बजनिक भएको छ ।

निर्मल राज भण्डारी र कान्ती अवस्थीको शब्द रचना र संगीत भरेको उक्त गीतमा साहित्य साधक तोयानाथ भट्टको संगीत संयोजन रहेको छ ।

 

मनछुने शब्द सिर्जनालाई मर्मस्पर्शी ढंगले लय र संगीत बद्ध गरी नव गायक गायिकाको आवाजमा सजिएको सुमधुर गीत निरन्तर मिडिया युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

कुशुम डिजिटल स्टुडियो अत्तरियामा रेकर्डिङ गरिएको ऊक्त गीतको भिडियो सम्पादन शेर बहादुर बोहराले गरेका छन् ।

 

Mahakali Polytechnic

लामो समय देखि साहित्यका अर्का दुई विधा गजल र कविता मार्फत स्थानिय तथा राष्ट्रिय अनेकौ स्टेजमा पुगेकी गुराँस, अहिले भने आफ्नो आवाजमा रहेको पहिलो देऊडा गित ल्याएर दर्शक माझ उपस्थित भएकी हुन।

 

World Link Ads

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.