Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गोदावरीको मेयरमा कांग्रेसका भट्ट ४ हजार २७७ मतान्तरले बिजयी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको गोदावरी नगरपालिकाको मतगणना सकिएको छ। बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्बाचनको मतगणना सोही दिन रातीबाट शुरु भएको हो ।

केहीबेर अघि मतगणना सकिएको हो । १२ वटा वडा रहेको गोदावरीको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र भट्ट बिजयी भएका छन् । उनले कुल खसेको ३६ हजार ६ सय २२ मतमा १५ हजार ५०१ मत पाएका छन् ।

मेयर मै एमालेका उम्मेदवार गोकर्ण भट्ट ११ हजार २२४ मत पाएर पराजित भएका छन् । वडा नम्बर ६ बाहेक अन्य सबै वडामा कांग्रेसले मेयरमा लिड गरेको छ।

कांग्रेस उम्मेदवार भट्ट गत २०७४ को स्थानिय निर्बाचनमा एमालेका हरि सिं साउँद सँग पराजित भएका थिए । भट्ट बिजयी भए सँगै कांग्रेसले केहीबेरमा गोदावरीमा बिजयी र्याली निकाल्दै छ ।

मेयर (सुर्य)
वडा नम्बर १ बाट – १३९४
वडा नम्बर २ बाट – १०१२
वडा नम्बर ३ बाट –६५२
वडा नम्बर ४ बाट –१०२१
वडा नम्बर ५ बाट – ८१०
वडा नम्बर ६ बाट –१३९८
वडा नम्बर ७ बाट –७६७
वडा नम्बर ८ बाट – १०४३
वडा नम्बर ९ बाट –९०२
वडा नम्बर १० बाट – १०४०
वडा नम्बर ११ बाट –४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – ११२२४

मेयर (रुख)
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १५६०
वडा नम्बर ३ बाट – १७८२
वडा नम्बर ४ बाट – १६८४
वडा नम्बर ५ बाट – १२७०
वडा नम्बर ६ बाट – १२०८
वडा नम्बर ७ बाट –७९०
वडा नम्बर ८ बाट – १२८२
वडा नम्बर ९ बाट –१०३५
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट –५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – १५५०१

(गोदावरी न्युज बाट सभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन
फ्ल्यास हेडिङ

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन
फ्ल्यास हेडिङ

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व