Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राजेन्द्र लिङ्देनको प्रश्न : किन हजार जनाले काम गर्न मिल्ने एउटा कारखाना बनेन ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बहुदल आएको ३ दशकभन्दा बढी भए पनि देशका उद्योग कलकारखाना खुल्न नसकेको बताएका छन् ।

 

 

बहुदलपछि बनेका कुनै पनि सरकारले देशभित्र एक हजार जनाले एकै ठाउँ बसेर काम गर्न सक्ने कुनै एउटा उद्योग खोल्न नसकेको बताएका छन् । शुक्रबार भरतपुरमा आयोजित सभामा बोल्दै लिङ्देनले भाषण र घोषणापत्रमा रोजगार सिर्जनाको कुरा गरे पनि काम भने नगरेको आरोप लगाए ।

 

‘३२ वर्ष एउटा देशका लागि लामो समय हो । यो समयमा रोजगार सिर्जना गर्न कल्ले के गरे ? ३२ वर्ष मौका पाउँदा पनि देशमा एक हजार जनाले एकै ठाउँ बसेर काम गर्न मिल्ने एउटो उद्योग छैन । यसो किन भयो ? फेरि चुनाव आउँदै छ । यो चुनावमा त एक पटक भए पनि फेरि उनीहरूलाई हेरौं नभन्नु होला,’ उनको अपिल थियो ।

 

 

सर्वसाधारणले बीउसमेत समयमा नपाउने अवस्था रहेको लिङ्देनको भनाइ थियो । ‘बाली लगाउने बेलामा बीउ खोज्दा नपाउने अवस्था छ । एक बोरा युरिया मलका लागि छटपटाउनु पर्दछ । कृषिप्रधान देश भन्ने तर पैसा तिरेर मल र बीउ किन्न नपाउने ?,’ लिङ्देनको प्रश्न थियो । रोजगारीका लागि लाखौं युवा विदेश जाने वातावरण दल र सरकारकै कारण उत्पन्न भएको उनको भनाइ छ ।

 

 

कार्यक्रममा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले आउँदो चुनावमा राष्ट्रवादी उम्मेदवारहरुलाई मत दिन अपिल गरे । ‘२०७९ साल राष्ट्रवादीको जित होस् । तमाम राष्ट्रवादीहरु जुनसुकै ठाउँको जो भए पनि जात, सिद्धान्त र धर्म भए पनि राष्ट्रवादी नेताहरुको चुनावमा जित होस्,’ पाण्डेले भने । शुक्रबारको सभा विक्रम पाण्डेले चुनाव लड्दै आएको क्षेत्र चितवन–३ को केन्द्रीय वसपार्कमा आयोजना भएको थियो ।

(Source : ekantipur.com)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३
कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व