Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मधेसमा विकास गर्न सजिलो : केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई÷मधेसको विकास गर्न पहाडको जस्तो पहरो खन्नु नपर्ने बताएका छन् ।

‘मधेसमा माटो खन्नेर सडक पुर्ने, ग्राभ्रेल गर्ने र कालोपत्रे गरे हुन्छ,’ उनले भने, ‘पहाडमा सडक बनाउन पहरो खन्नुपर्ने हुन्छ, त्यसमा धेरै समय र खर्च लाग्छ । तर तराई÷मधेसमा त्यस्तो छैन, सजिलो छ ।’

नेकपा एमाले बारा जिल्ला कमिटीले जिल्लाको आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराई÷मधेसको विकास गर्न पर्याप्त इच्छाशक्ति हुनुपर्ने बताए । ‘नेकपा खल्तीमा मुद्रा बोक्ने पार्टी होइन । विकास गर्ने पार्टी हो, साझा पार्टी हो, गरिब र सबै समुदायको पार्टी हो ।’

मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको उनले बताए । ‘जनतालाई भ्रममा पारे, त्यो क्रममा विकास हुन सकेन,’ उनले भने, ‘मधेसका नेताले खल्तीमा मुद्रा बोके ।’ओलीले च्युँटाहा माध्यमिक विद्यालय बनाएका स्थानीय रामचरित्र जयसवारको सालिकमा माल्यार्पण गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीसहितका जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरुलाई प्रवेश गराएर थिए ।

‘रामचरित्र जस्तै एमाले पार्टी हो, जसरी उहाँले आफ्नै गाउँका विद्यार्थी पढ्न गाउँमै ठूलो लगानीमा विद्यालय बनाए, त्यस्तै एमालेको सोंच र सिद्धान्त हो ।’ पूर्व–पश्चिम हुलाकी सडकसँगै टाँसिएर भएको कार्यक्रममाओलीले हुलाकी सडकको निर्माण कार्य आफू प्रधानमन्त्री भएको बेला आफ्नै देशको लगानीमा बनाएको बताए ।‘केही बनिसक्यो, केही बाँकी छ,’ उनले भने, ‘मधेसको विकास गर्न मधेसका नेताले गरेनन् ।’ ekantipur.com बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व