Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सधैं नकारात्मक हुँदैन चिन्ता, चिन्ताका ४ फाइदाहरु !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चिन्ता लिनु सधैं नराम्रो हुँदैन । केही विशेषज्ञले यसलाई शरीरको भित्रि अलार्म भएको बताएका छन् । उनीहरुले केही हदसम्म चिन्ता लिनु सकारात्मक भएको बताएका छन् । यसलाई पूरै मार्न नहुने विशेषज्ञहरु बताउँछन् । चिन्तालाई सधैं नकारात्मक तरिकाले लिन हुँदैन ।

यसलाई बुझ्नका लागि एउटा उदाहरण दिइएको छ । एक अमेरिकी महिलाले चालक अनुमति प्रमाणपत्र पाएपछि ८ वर्षसम्म पनि कार चलाइनन् । उनलाई उक्त कारको ब्रेक सम्हाल्न नसक्ने हो कि भन्ने विषयमा चिन्ता भइरहन्थ्यो । उनी ब्रेकको सट्टामा अरु नै गोडा चलाएर दुर्घटना हुन्छ भन्ने चिन्तामा रहन्थिन् । यस्तो अवस्था धेरै व्यक्तिमा हुने गर्छ ।

विशेषज्ञका अनुसार तनावयुक्त समयमा चिन्ता गर्नु सहयोगी हुन सक्छ । चिन्ताले भविष्यमा हुनसक्ने दुर्घटनालाई रोक्न सक्छ । चिन्ताले आन्तरिक अलार्ट सिस्टमले जस्तै काम गर्छ । विशेषज्ञका अनुसार एन्जाइजीबाट बाधाहरुको अनुमान लगाउन सकिन्छ । र यसले सतर्क रहन मद्दत गर्छ । चिन्ताको स्तर धेरै बढेमा गहिरो स्वासप्रस्वास लिने र हिँड्ने गर्दा पनि नियन्त्रण गर्न सकिन्छ ।

चिन्ताका ४ फाइदा

१. आफ्नो सुरक्षाका लागि चिन्ताको भावना

मनोवैज्ञानिक एलन हेंड्रिक्सनका अनुसार केही मात्रामा गरिने चिन्ताले समस्याहरुको अनुमान लगाउन सकिन्छ र सतर्क रहन मद्दत गर्छ । न्यूरोसाइन्टिस्ट वेन्डी सुजुकीका अनुसार चिन्ताको भावनाले उब्जिने तनाववाला प्रतिक्रियाले हाम्रो सुरक्षाका लागि विकसित हुन्छ । थोरै तनाव काम गर्नका लागि मद्दत गर्छ । चिन्ता बढ्न थाल्यो भने गहिरो सास लिने र घटाउने कोशिस गर्ने भने हिँड्ने गर्दा पनि एन्जाइटी नियन्त्रणमा आउँछ ।

२. चिन्तालाई प्रवर्दन गर्न सिक्ने र चुनौतिलाई सहज रुपमा लिने

मनोवैज्ञानिक जोएल मिन्डेनले चिन्तालाई स्वीकार गर्ने र यसलाई निष्पक्ष रुपबाट हेर्न सुरु गर्ने । सधैं खराब हुने आशंकालाई मनमा पालेर नराख्नुहोस् । जसरी तपाईं चिन्तालाई स्वीकार गर्नुहोस् र त्यसलाई सहने कोशिस गर्नुहोस् । एकपटक चिन्तालाई प्रवर्दन गर्न सिक्नुभयो भने तपाईंलाई चुनौतिहरु असम्भव लाग्दैन । यसले चिन्ता पनि मद्दतगार मानिन्छ ।

३. मनको आवाज सुन्नुहोस्, दवाब महसुुस हुँदैन

फिलाडेल्फियाका मनोवैज्ञानिक डा. सेट गिलिहानले हरेक दिन कामकाज सुरु गर्नुअघि चिन्ता लागे के गर्ने भन्ने विषयमा सुझाव दिन्छन् । उनी आफै स्वास्थ्य समस्याका कारण उनका धेरै कामहरु हुँदैन थिए । उनी चिन्तालाई रोक्न अनेक कोसिस गर्थे । उनले कामको समयलाई कटौति गरेर लेख्न सुरु गरे । त्यसपछि आफूलाई हल्का महसुस गर्न थाले ।

४. चिन्ता कम गर्न योजना

मनोवैज्ञानिक एलिस बोयसका अनुसार चिन्तित व्यक्तिहरु सावधान र सतर्क रहन्छन् । उनले एक बालिकाको उदाहरण दिएका छन् । बालिका बच्चामा स्कुल जान डराउँथिन् । उनलाई ठूलो हुँदासम्म पनि स्कुल जान डर लाथ्यो । तर उनले चिन्तासँग जुध्नका लागि योजना बनाइन् । जसबाट उनको मन शान्त भयो र नराम्रो कुराहरुको आशंका मनबाट हट्यो । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व