Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विवाहको वर्षौंपछि पनि यी कारणले अलग्गिन्छन् श्रीमान्–श्रीमती !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ६, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

हरेक विवाहित जोडीको इच्छा आफ्नो जीवनमा खुसीयालीले भरिएको होस् र आफ्नो बालबालिका र पार्टनरसँग जीवनको हरेक पाटोलाई राम्रो तरिकाले बाँच्न सकूँ भन्ने हुन्छ । तर कतिपय अवस्थामा श्रीमान्–श्रीमती एक अर्कासँग निकै लामो समय बिताएपछि पनि अलग्गिने निर्णय गर्छन् । यस्ता थुप्रै फिल्मी वा टिभी स्टार्सबारे खबर आउँछन् जो विवाहको लामो समयपछि पनि अलग्गिन्छन् । यस्तै, तपाईंको वरिपरि यस्ता थुप्रै विवाहित जोडी होलान् जसले विवाहको वर्षौंपछि सम्बन्धविच्छेद गरेका हुन्सक्छन् ।

यसको कारण जान्नका लागि साइकोलोजिस्ट तथा १६ वर्षदेखि म्यारिज काउन्सिलर रहेकी भारतीय डाक्टर गीताञ्जली शर्माले पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा अत्यधिक वृद्धि भएको बताएकी छिन् । उनी भन्छिन्, ‘श्रीमान् श्रीमती २०–३० वर्षपछि पनि अलग हुने निर्णयसहित धेरै जोडी मलाई भेट्न आउँछन् । मलाई भेट्न आउने विभिन्न केसको आधारमा श्रीमान् श्रीमती यत्तिका लामो समयपछि पनि अलग हुने निम्न कारण हुनसक्छन्ः

विवाहेत्तर सम्बन्धः

डा. गीताञ्जली शर्माका अनुसार आजको समयमा विवाहेत्तर सम्बन्ध विवाहितलाई अलग बनाउने सबैभन्दा ठूलो कारण हुनसक्छ । सुरुवाती समयमा त सबै आफ्नो जीवन र करियरमा व्यस्त हुन्छन् । तर बिस्तारै समय बित्दै जाँदा उनीहरुलाई महसुस हुन थाल्छ कि उनीहरुलाई आफ्नी श्रीमती वा आफ्नो श्रीमानभन्दा अरु कोहीमा रुची छ वा अरु कसैमा उनीहरु भावनात्मक रुपमा जोडिएका हुन्छन् । यस्तो हुँदा पनि श्रीमान श्रीमतीको लामो सम्बन्ध तोड्न सक्छ ।

दबाबमा गरिएको विवाहः

कति मानिस घरका सदस्यका कारण वा पार्टनर चित्त नबुझेपनि विवाह गर्छन् । सुरुमा त घरको इज्जत राख्न भएपनि मानिस विवाह गर्छन् तर समय बित्दै जाँदा उनीहरुको सम्बन्धमा तिक्तता छाउँछ र अन्ततः उनीहरु अलग्गिने निर्णय गर्छन् ।

एक–अर्कासँग ठ्याक्कै विपरित हुनुः

सुरुमा दुबैले यदि आ–आफ्नो करियर बनाउन लागी पर्छन् भने दुबैको विकास भिन्न दिशामा हुन्छ । कुनै पनि कुरालाई हेर्ने उनीहरुको दृष्टिकोण भिन्न हुन्छ । उदाहरणका लागि थुप्रै सम्बन्धमा भिन्न भिन्न जागिर खाने व्यक्तिबीच आपसी सहमति बन्न पाउँदैन किनभने दुबैलाई आफ्नो काम बढी महत्वपूर्ण लाग्छ । त्यसपछि लामो समयपछि उनीहरुलाई लाग्छ कि उनीहरु एक–अर्काभन्दा नितान्त फरक छन् ।
डा. गीताञ्जली थप्छिन्, ‘विवाहपछि थुप्रै मानिसहरुको सम्बन्धमा समस्या सुरु हुन्छ तर जब बच्चा जन्मन्छन् उनीहरु बच्चाको लालनपालनका लागि एक–अर्कासँग बस्छन् । त्यसपछि उनीहरु सोच्छन् कि बच्चा १५–१६ वर्ष भएपछि मात्रै निर्णय लिने, यो पनि एउटा कारण हुनसक्छ ।

ध्यान नदिनुः

आजको समयलाई हेर्ने हो भने समय बित्दै जाँदा सम्बन्धमा प्रेम र केयरको कमी हुने गर्छ । यदि कुनै मामिलामा यस्तो हुन्छ भने यो सम्बन्ध टट्नुको कारण हुनसक्छ ।

सम्बन्धलाई सुधार गर्ने कोसिस गरिरहनुः

​उनी यसबारे विस्तृत जानकारी दिँदै भन्छिन्, ‘भारतीय संस्कृतिमा हामीले धेरैजसो देख्छौँ कि सुरुमा श्रीमान्–श्रीमतीबीच मनमुटाव भएता पनि बच्चा जन्मिएपछि उनीहरुको सम्बन्धमा सुधार आउँछ । श्रीमान् श्रीमतुी बच्चा जन्मिइसकेपछि पनि सम्बन्धमा केही सुधार हुने आशामा लगातार सही बनाउने कोसिस गर्छन् । तर जब लामो समयसम्म पनि सम्बन्धमा कुनै सुधार देखिएन भने उनीहरु अलग्गिने निर्णय गर्छन् । ’ रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै, महत्वपूर्ण विषयमा छलफल सुरु

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ

भदौ ११, २०८३
भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भोटेकोशी बाढीपछि कञ्चनपुरका १० जना सम्पर्कविहीन

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व