Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले पार्टीलाई समस्या पर्दा पातलले साथ दिनुभयो, अब उहाँकै नेतृत्व : बेदकोटका मेयर चन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २७, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरका युवा नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले नेकपा एमाले कञ्चनपुरको ८ औं राष्ट्रिय महाधिवेशनमा जिल्ला कमिटी सचिवमा उम्मेदवारी दिएका छन् । २०४६ सालदेखि राजनीतिमा लागेका चन्द मिलनसार र विकासवादी मेयरका रुपमा चिनिन्छन् ।

उनी विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन् । २०५६ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको दुई कार्यकाल सचिव र जिल्ला अध्यक्ष भएर संगठन निर्माणमा जुटेका चन्द युथ फोर्सको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिवसमेत भए ।

२०६६ सालदेखि पार्टीको सचिवालय सदस्य भएर काम गरेका चन्द ०७५ सालमा पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य भए । बेदकोटका नगर प्रमुख (मेयर) चन्द नेपाल नगरपालिका संघको केन्द्रीय समितिको सचिवालय सदस्य, अन्तर सरकारी बित्त परिषद्को सदस्य पदमा रहेर काम गरिरहेका छन् । उनले कञ्चनपुरमा विवादरहीत मेयरको परिचय बनाएका छन् ।

के भन्छन् अशोक चन्द ?

म पनि अध्यक्षको दाबेदार थिए । सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने हो भने बीरबहादुर थापा (पातल) अध्यक्ष हुनुपर्छ भन्दै आएका थियौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि थापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

पार्टी बिभाजन हुँदा पनि उहाँ एमालेकै पक्षमा रहेर पार्टी निर्माणमा लग्नु भयो । पार्टीलाई समस्या पर्दा उहाँले नै साथ दिए । अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई मौका दिइन्छ, जिम्मेवारी दिइन्छ भन्ने विश्वास तथा सन्देश प्रदान गर्नका लागि सर्वसम्मत रुपमा थापालाई अध्यक्ष बनाउनु पर्छ भनेका हामी थियौ ।

त्यो सम्भव नभएपछि मैले बीरबहादुर थापालाई सर्मथन गर्दै उहाँकै नेतृत्वमा रहेको टीमबाट सचिव पदमा उम्मेदवारी दिएको हुँ । संगठनलाई गतिशिल बनाउने तथा बलियो बनाउने हाम्रो टीमको लक्ष्य छ । त्यसैका लागि हामीहरुको उम्मेदवारी हो ।

हामी निर्वाचित भएपछि गुरु योजना बनाएर पार्टी निर्माणमा लग्छौं । एमाले पार्टीलाई बहुमत दिलाउनका लागि नयाँ कार्यक्रम लिएर जनतासँग जान्छौं । सुदूरपश्चिम विश्वविद्यालय, नगर विकासलगायतमा देखिएका बिकृतिहरुका बिरुद्ध पार्टीले खबरदारी गर्छ ।

जनवर्गीय संगठनलाई बलियो बनाउँछौं । कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमि छ । उहाँलाई पनि प्रशिक्षण दिदै सक्षम बनाउनेतर्फ हाम्रो लाग्छौं । समग्र रुपमा पार्टीलाई बलियो बनाउनका लागि हामीले उम्मेदवारी दिएका हौं । सीमारेखा बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

बैशाख १५, २०८३
नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन
राजनीति

नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन

बैशाख ११, २०८३
साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व