Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनताले एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेका छन् : अध्यक्ष केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २३, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावको तयारीमा जुट्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’

अध्यक्ष ओलीले आउँदो चुनाव आफ्नो पार्टी एक्लै सत्तारुढ गठबन्धनको सामना गर्न सक्षम रहेको दाबी गर्नुभएको छ । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको बताउँदै यो सरकारलाई मतदानको माध्यमबाट हटाउन आमनागरिकलाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभइ अन्यत्रैबाट बनेको सरकारलाई झन्डै तीन करोड नेपाली नागरिकले आउँदो चुनावमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने नै होइन । यिनीहरूलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएनन् । जनताले जनादेश नदिएका मान्छेहरू अन्यत्रैबाट आए । सरकार नियुक्त गर्ने काम जहाँ संसद्ले गर्छ । संसद्ले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले शपथ गरिसकेको यी कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ नाटक थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु– यस्ता नाटकहरूलाई आउँदा दिनमा अन्त्य गर्नुपर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु– जनताको अदालतले यस्ता कुराहरूको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झन्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरूबाट प्रष्फुटित गर्नुपर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्ती केन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामी देखिरहेका छौँ, हरेक ठाउँमा योग्य मानिसहरूलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भइरहेको छ । आज ३० हजारभन्दा बढी पालिकाहरूले नर्सिङ खोल्छौँ भनेर निवेदन दिए । नर्सिङ कलेजहरू बन्द गर्ने अभियान चलाएको छ सरकारले । विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने अभियानमा गइरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो ।’ उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ४२ ढोका खोलिए

अशोज १०, २०८३
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

अशोज १०, २०८३
भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

भारी वर्षाले ११ राजमार्ग अवरुद्ध

अशोज १०, २०८३
नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

नेपाल समूहविजेता, क्वार्टरफाइनलमा श्रीलंकासँग भिड्ने

अशोज १०, २०८३
आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

अशोज १०, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व