Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन्।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी मंसिर १८ गतेदेखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले प्रतियोगिताको पहिलो खेल मंसिर १८ गते इटालीसँग खेल्नेछ। त्यसपछि मंसिर २० गते युगाण्डा, २४ गते यूएई, २६ गते जर्सी, २८ गते क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालले आफ्ना सातवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। लिग चरणको अन्त्यमा अंक तालिकाको शीर्ष चार स्थानमा रहने टोली अर्को चरणका लागि छनोट हुनेछन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग
फ्ल्यास हेडिङ

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

मंसिर १३, २०८३
च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स
खेलकुद

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा
पूर्वाधार

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

पत्रकार राजेन्द्र विष्टको परिवारलाई ७१ हजार ५०० रुपैयाँ सहयोग

मंसिर १३, २०८३
च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

मंसिर १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व