Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखमा रहेको पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्।

बिहीबार साँझ दैलेखको भैरवी गाउँपालिका–१, जलजलेस्थित ड्रिलिङ क्षेत्रको स्थलगत अवलोकन गर्दै सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।

अवलोकनका क्रममा उनले दुई वर्षअघि नै ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सम्पन्न भए पनि पछिल्लो एक वर्षदेखि परीक्षणको काम रोकिएकोप्रति चासो व्यक्त गरे। परीक्षणमा ढिलाइ हुँदा करोडौँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेको भन्दै उनले यस विषयलाई गम्भीर रूपमा लिएको बताए।

लामिछानेले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको उल्लेख गर्दै उनले यसले नेपालको झण्डै ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने बताए। उनका अनुसार यो आयोजना कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजना बन्न सक्छ।

नेपाल र चीनबीच भएको समझदारीअनुसार २०७६ साल फागुनमा विस्तृत अन्वेषण सम्झौता भएपछि ४५ रोपनी जग्गा अधिग्रहण गरी परियोजनाको काम अघि बढाइएको थियो। तर, परीक्षण तथा उत्खननको प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स
खेलकुद

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा
पूर्वाधार

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

च्याम्पियन ट्रफीसहित नौ जिल्लाको यात्रामा सुदूरपश्चिम रोयल्स

मंसिर १३, २०८३
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

मंसिर १३, २०८३
कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

कोरला नाकामा डीपीआर बनेको चार वर्ष पुग्न लाग्यो, पूर्वाधार निर्माण अझै अन्योलमा

मंसिर १३, २०८३
दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिन्छौँ : रवि लामिछाने

मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

दशौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, सुदूरपश्चिमको खातामा दुई स्वर्ण

मंसिर १३, २०८३
देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

देशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको पूर्वानुमान

मंसिर १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व