Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ११, २०८३
१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीको तेस्रो दिन पाँच नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ।

पुरुषतर्फ बागमती प्रदेशका अभिभ प्रधानले दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। त्यस्तै, कोशी प्रदेशका विकास कुमालले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३४ दशमलव ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका छन्।

पुरुष ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशको टोलीले ३ मिनेट ४५ दशमलव ७५ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ।

पदक तालिकामा १२ स्वर्ण, ७ रजत र ७ कांस्यसहित कुल २६ पदक जितेको बागमती प्रदेश पहिलो स्थानमा छ। एनआरएनए ९ स्वर्ण, ३ रजत र ३ कांस्यसहित दोस्रो तथा नेपाल आर्मी ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित तेस्रो स्थानमा छन्। नेपाल पुलिस क्लब ४ स्वर्ण, ११ रजत र १२ कांस्यसहित चौथो स्थानमा रहेको छ।

महिलातर्फ नेपाल आर्मीकी डुआना लामाले १०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितिन्। महिला ४ गुणा २०० मिटर फ्रिस्टायल रिले र ४ गुणा ५० मिटर मिडले रिलेमा पनि आर्मीले स्वर्ण पदक हात पारेको छ।

एनआरएनएकी लिली बोहोराले महिला २०० मिटर इन्डिभिजुअल मिडले र मिखा काया थापाले ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेका छन्।

यसैबीच, प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ।

महिला क्रिकेटमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ भने मधेस प्रदेशले लुम्बिनीलाई ५ विकेटले हराएको छ।

फुटबलतर्फ गण्डकी प्रदेशले कर्णालीलाई ५–० गोल अन्तरले पराजित गरेको छ। यो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला
फ्ल्यास हेडिङ

जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

मंसिर ११, २०८३
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

मंसिर ११, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
फ्ल्यास हेडिङ

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

मंसिर ११, २०८३
जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

मंसिर ११, २०८३
अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

मंसिर ११, २०८३
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

मंसिर ११, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

मंसिर ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व