Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुनको मूल्य उकालो लाग्यो, चाँदीमा पनि वृद्धि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १०, २०८३
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै
खेलकुद

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

मंसिर ११, २०८३
जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला
फ्ल्यास हेडिङ

जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

मंसिर ११, २०८३
अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत
अर्थतन्त्र

अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

मंसिर ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

१०औँ राष्ट्रिय खेलकुद : पौडीमा पाँच राष्ट्रिय कीर्तिमान, बागमतीको अग्रता कायमै

मंसिर ११, २०८३
जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

जनकपुर–अयोध्या रेल सेवा भोलिदेखि नियमित, टिकट बुकिङ खुला

मंसिर ११, २०८३
अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

अमेरिकामा महँगी बढ्दै, ब्याजदर थप वृद्धि हुने संकेत

मंसिर ११, २०८३
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस

मंसिर ११, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

मंसिर ११, २०८३
एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

एन्टिबायोटिक प्रभावहीन बन्दै, स्वास्थ्य विज्ञको चिन्ता

मंसिर ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व