Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा सहकार्यका नयाँ सम्भावना खोलेको छ। भ्रमणका क्रममा आठवटा समझदारीपत्रमा हस्ताक्षर, छवटा आयोजना उद्घाटन तथा शिलान्यास र २४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ।

भ्रमणका क्रममा अयोध्या–जनकपुर रेलसेवा उद्घाटन, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, नेपालको व्यापार सहजीकरणका लागि भारतका चारवटा बन्दरगाह प्रयोग गर्न पहुँच दिने, भैरहवा–लखनऊ हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा प्राविधिक परामर्श गर्ने र पञ्चेश्वर आयोजना अघि बढाउने सहमति भएको छ।

तर भ्रमणका क्रममा नेपालको प्रमुख चासोका विषय भने सम्बोधन हुन सकेनन्। कालापानी र सुस्तालगायतका सीमा विवादमा ठोस सहमति जुट्न सकेन भने ईपीजी प्रतिवेदनको विषय पनि ओझेलमै रह्यो। काठमाडौं–महेन्द्रनगर हुँदै दिल्ली जोड्ने हवाई रुटबारे समेत ठोस सहमति हुन सकेन।

अब सरकारले भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्नेछ। विकास आयोजना, व्यापार, ऊर्जा र पूर्वाधारसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्दै राष्ट्रिय हितका मुद्दामा निरन्तर कूटनीतिक पहल गर्न आवश्यक छ।

प्रधानमन्त्रीको भारत भ्रमणको वास्तविक सफलता सहमतिको संख्याले होइन, त्यसको कार्यान्वयन र नागरिकले पाउने प्रत्यक्ष लाभले निर्धारण गर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित
फ्ल्यास हेडिङ

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित
फ्ल्यास हेडिङ

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत
National News

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

मंसिर ८, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

मंसिर ८, २०८३
लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व