Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरेका छन्।

प्रधानमन्त्री बालेनले आज बिहान भारतको राजधानी नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

राजघाटमा श्रद्धाञ्जली अर्पण गरेपछि प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्ताका क्रममा नेपाल–भारतबीचका विभिन्न विषयमा छलफल हुनुका साथै केही परियोजनाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक
खेलकुद

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

मंसिर ७, २०८३
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान
फ्ल्यास हेडिङ

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

मंसिर ७, २०८३
इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु
फ्ल्यास हेडिङ

इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

मंसिर ७, २०८३
भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

मंसिर ७, २०८३
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

मंसिर ७, २०८३
इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

मंसिर ७, २०८३
कोप–३१ सम्पन्न, जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यमा राष्ट्रसङ्घको जोड

कोप–३१ सम्पन्न, जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यमा राष्ट्रसङ्घको जोड

मंसिर ७, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने लक्ष्यसहित बालेन–मोदी भेटवार्ता

नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने लक्ष्यसहित बालेन–मोदी भेटवार्ता

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व