Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८३
भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एशिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ।

कतारको दोहामा सम्पन्न समूह ‘बी’को खेलमा पाकिस्तानले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९ ओभर १ बलमा २६५ रनमै समेटियो।

भारतका कप्तान तिलक वर्माले शतकीय इनिङ खेल्दै १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानका हसन नवाज र अली राजाले समान तीन–तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो। पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए। त्यस्तै, माज सदाकतले ५९ र फरहान युसुफले ५६ रनको योगदान दिए।

यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’मा लगातार दुई खेल जित्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

यसै समूहमा रहेको नेपालले पनि हिजो यूएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न समूह चरणको अन्तिम खेल जित्नुपर्नेछ।

नेपालले आफ्नो अन्तिम समूह चरणको खेलमा भोलि पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपालका लागि सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न महत्वपूर्ण हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
फ्ल्यास हेडिङ

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

मंसिर ७, २०८३
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान
फ्ल्यास हेडिङ

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

मंसिर ७, २०८३
इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु
फ्ल्यास हेडिङ

इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

मंसिर ७, २०८३
भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

भारतलाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल नजिक

मंसिर ७, २०८३
नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान

मंसिर ७, २०८३
इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

इजरायलमा नयाँ सरकार गठनका लागि वार्ता सुरु

मंसिर ७, २०८३
कोप–३१ सम्पन्न, जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यमा राष्ट्रसङ्घको जोड

कोप–३१ सम्पन्न, जलवायु सङ्कटसँग जुध्न विश्वव्यापी सहकार्यमा राष्ट्रसङ्घको जोड

मंसिर ७, २०८३
नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने लक्ष्यसहित बालेन–मोदी भेटवार्ता

नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने लक्ष्यसहित बालेन–मोदी भेटवार्ता

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व