Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २, २०८३
प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारी र त्यसक्रममा उठाइने विषयबारे पनि राजदूत दलेलासँग छलफल गरेका थिए।

भेटमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण र ऐतिहासिक हुने बताए।

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा तयारी भइरहेको बताए।

भेटवार्तामा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
अर्थतन्त्र

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

मंसिर २, २०८३
विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान
फ्ल्यास हेडिङ

विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

मंसिर २, २०८३
स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
National News

स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

मंसिर २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से ११ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

मंसिर २, २०८३
विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

विपन्न नागरिकलाई लक्षित गर्दै महेन्द्रनगरमा २० रुपैयाँको खाना अभियान

मंसिर २, २०८३
प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

मंसिर २, २०८३
स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

स्वीकृतिबिना बिदामा बसेको भन्दै सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

मंसिर २, २०८३
आईजीपीबाट हटाउने सरकारी निर्णयविरुद्ध कार्कीको रिटमा सुनुवाइ सुरु

आईजीपीबाट हटाउने सरकारी निर्णयविरुद्ध कार्कीको रिटमा सुनुवाइ सुरु

मंसिर २, २०८३
गृहमन्त्रीकी आमा दाबी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार बोगटी पक्राउ

गृहमन्त्रीकी आमा दाबी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार बोगटी पक्राउ

मंसिर २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व