Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २८, २०८३
डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिमको मौलिक डेउडा गीतसङ्गीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका डेउडा गायक प्रेम कोलीको निधन भएको छ।

बैतडीको पाटन नगरपालिका–३ गुजर घर भएका ४३ वर्षीय कोलीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

रोजगारीका सिलसिलामा भारतमा रहेका कोलीलाई गत कात्तिक २२ गते एक गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय कोलीका श्रीमती र चार छोराछोरी रहेका छन्। उनको निधनले सुदूरपश्चिमको मौलिक डेउडा गीतसङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव
फ्ल्यास हेडिङ

आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

कार्तिक २८, २०८३
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा
कला/संस्कृति

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

कार्तिक २८, २०८३
बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो
फ्ल्यास हेडिङ

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

कार्तिक २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

डेउडा गीतसङ्गीतका सर्जक प्रेम कोलीको उपचारका क्रममा निधन

कार्तिक २८, २०८३
आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

आज विश्व मधुमेह दिवस, ३५ वर्षपछि नियमित परीक्षण गर्न चिकित्सकको सुझाव

कार्तिक २८, २०८३
छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै, व्रतालु निराहार व्रतमा

कार्तिक २८, २०८३
बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

बल्खु–दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, समयसीमा तोकियो

कार्तिक २८, २०८३
विराटनगर र लुम्बिनी आज भिड्दै, विराटनगर पराजित भए प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्ने

विराटनगर र लुम्बिनी आज भिड्दै, विराटनगर पराजित भए प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्ने

कार्तिक २८, २०८३
बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन

कार्तिक २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व