Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २२, २०८३
भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा सञ्चालित २० दिने कृत्रिम बुद्धिमत्ता (एआई) तालिम सम्पन्न भएको छ । बदलिँदो प्रविधिसँगै युवालाई आधुनिक प्रविधिको ज्ञान र सीप प्रदान गरी प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा वडाका २८ जनाको सहभागिता रहेको थियो ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा काठमाडौं स्कुल अफ इन्टरनेट मार्केटिङ प्रालिको सहजीकरणमा सञ्चालन भएको तालिममा सहभागीलाई कृत्रिम बुद्धिमत्ताको प्रयोग, यसको व्यावहारिक उपयोगिता तथा विभिन्न कामलाई सहज, प्रभावकारी र सिर्जनात्मक बनाउने तरिकाबारे प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रममा वडा अध्यक्ष प्रकाश थापाले एआईसम्बन्धी तालिम समयसापेक्ष र उपयोगी रहेको बताउनुभयो । बदलिँदो प्रविधिसँगै नयाँ सीप सिक्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

उहाँले तालिमले युवालाई प्रविधिमैत्री बनाउन तथा भविष्यमा रोजगारी र स्वरोजगारका नयाँ सम्भावना खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग शिक्षा, सञ्चार, व्यवसाय, अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनका क्षेत्रमा विस्तार हुँदै गएको छ । यसको व्यावहारिक ज्ञानले समय र श्रम बचत गर्नुका साथै डिजिटल क्षेत्रमा नयाँ अवसर खोज्न युवालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२० दिनसम्म सञ्चालन भएको तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ । वडा नम्बर ११ ले स्थानीय युवालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरेको जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई
फ्ल्यास हेडिङ

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

कार्तिक २२, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?
फ्ल्यास हेडिङ

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
खेलकुद

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

कार्तिक २२, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३
भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३
लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

लक्ष्मीपूजा र भाइटीकामा एनपीएलका खेल नहुने, भोलिदेखि पुनः सुरु

कार्तिक २२, २०८३
तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारको विशेष दिन : आज कुकुर तिहार र लक्ष्मीपूजा

कार्तिक २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व