Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १२, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको हो । घटनापछि दक्षिण कोरियाले निगरानी बढाएको छ भने अमेरिका र जापानसँग सूचनाको आदानप्रदान गरिरहेको जनाएको छ ।

सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।

गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई देशबीचको तनाव थप चुलिएको छ । दक्षिण कोरियाले उक्त घटनामा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाए पनि प्योङयाङले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

सम्भावित सैन्य झडप रोक्न दक्षिण कोरियाले सीमासम्बन्धी वार्ताको प्रस्ताव गरे पनि उत्तर कोरियाले जवाफ दिएको छैन । पछिल्ला सातामा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न हतियार परीक्षण गर्दै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 
फ्ल्यास हेडिङ

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कञ्चनपुरका किशोर शाही अस्ट्रेलियाको स्वयंसेवा सम्मानका लागि मनोनित 

कार्तिक १३, २०८३
सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घट्यो

कार्तिक १३, २०८३
७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १३, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १३, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १३, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व