Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीको जात्रा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८३
बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीको जात्रा
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, बैतडी । बैतडीको प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमीका अवसरमा ठूलो जात्रा लागेको छ । दशरथचन्द नगरपालिका -२ देहीमाडौँस्थित मन्दिरमा पूजाआजा र दर्शनका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन पुग्ने गरेका छन्।

मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाअष्टमीका दिन बलि दिने प्रचलन रहिआएको छ । शारदीय नवरात्रको महासप्तमी र महाअष्टमीमा यहाँ विशेष जात्रा लाग्ने गर्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने परम्परा छ । असोजको महाअष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गरेको छ । धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको यो शक्तिपीठमा लाग्ने जात्राले बैतडीसहित सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित
खेलकुद

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा
फ्ल्यास हेडिङ

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी
अर्थ/ब्यापार

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व