Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८३
सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई प्रतिस्थापन गर्दै समयसापेक्ष, व्यावसायिक र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अघि बढाएको जनाएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरी कर्मचारीको सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाएर अवसर प्राप्त गर्ने प्रवृत्तिको अन्त्य गरिने बताउनुभयो। उहाँले प्रहरीको सेवा अवधिसम्बन्धी व्यवस्थालाई समेत समयानुकूल परिमार्जन गर्ने घोषणा गर्नुभयो।

गृहमन्त्री गुरुङका अनुसार अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फोरेन्सिक, साइबर अनुसन्धान तथा डीएनए प्रोफाइलिङजस्ता आधुनिक प्रविधिमा लगानी बढाइनेछ। बदलिँदो सुरक्षा चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र प्रविधिगत सहकार्यलाई समेत प्राथमिकता दिइने उहाँले बताउनुभयो।

उहाँले प्रहरी कर्मचारीको आवास, स्वास्थ्य सेवा तथा जोखिम भत्ताको दायरा विस्तार गरिँदै लगिएको उल्लेख गर्दै प्राकृतिक विपद्का समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सुविधा उपलब्ध गराइएको जानकारी दिनुभयो। अवकाश प्राप्त प्रहरी कर्मचारीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्ने नीति ल्याउने तयारीसमेत रहेको उहाँको भनाइ छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक संरचना तथा रणनीतिक योजनामार्फत काम अघि बढाइएको बताउनुभयो।

सूचना प्रविधिको प्रयोगले अपराध अनुसन्धानमा सुधार आएको उल्लेख गर्दै उहाँले प्रहरी सङ्गठनलाई थप उत्तरदायी बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले कर्तव्यपालनका क्रममा ज्यान गुमाएका अमर प्रहरीहरूको योगदान र बलिदानको स्मरण गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
अर्थतन्त्र

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि
अर्थ/ब्यापार

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३
इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा
फ्ल्यास हेडिङ

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

अशोज ३०, २०८३
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा पाँच गुणाले वृद्धि

अशोज ३०, २०८३
सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गर्दै नयाँ विधेयक ल्याउने सरकारको तयारी

अशोज ३०, २०८३
इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व