Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलका विद्यार्थीहरूले भजन साँझ कार्यक्रममा आफ्नो सांगीतिक कला र प्रतिभा प्रस्तुत गरेका छन्। विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रममा सहभागी दर्शकलाई मन्त्रमुग्ध बनाएको छ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत विशेष महत्त्व दिँदै आएको छ। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले विभिन्न शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको हो।

यसैक्रममा शनिबार महेन्द्रनगरमा आयोजित भजन साँझमा विद्यालयका विद्यार्थीहरूले भजन गायनमार्फत आफ्नो गायन कला, सांगीतिक क्षमता र सांस्कृतिक प्रतिभा प्रदर्शन गरेका हुन्। उनीहरूको प्रस्तुतिले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्नुका साथै कला र संस्कृतिप्रतिको रुचिसमेत झल्काएको छ।

विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक अवलोकन भ्रमण तथा विभिन्न प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास बढाउन, सिर्जनात्मक क्षमता विकास गर्न र सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास विद्यालयको छ।

शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्षम बनाउने लक्ष्य लिएको महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीको प्रतिभा प्रस्फुटन र सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो
फ्ल्यास हेडिङ

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार
खेलकुद

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित
फ्ल्यास हेडिङ

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व