Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्तो छ आजको मौसम पूर्वानुमान, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८३
यस्तो छ आजको मौसम पूर्वानुमान, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ।

कोशी प्रदेशको तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

आज राति हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।  सम्भावित वर्षा, चट्याङ र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र
फ्ल्यास हेडिङ

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा
फ्ल्यास हेडिङ

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३
आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैं समापन

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा र जाग्रामसँगै दसैं समापन

कार्तिक ९, २०८३
वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

कार्तिक ९, २०८३
विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

विजयादशमीपछि पनि टीका र जमरा लगाउने क्रम जारी, पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिइँदै

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व