Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सेयर बजारमा २० अंकको गिरावट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १९, २०८३
सेयर बजारमा २० अंकको गिरावट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेर बन्द भएको हो।

यस दिन ३५९ वटा स्क्रिप्सको ९० लाख ३ हजार ३८८ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनी तथा धितोपत्रमध्ये ३२ वटाको मूल्य बढेको छ भने २४२ वटाको मूल्य घटेको छ। ४ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो।

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। यस दिन १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल र शिवम् सिमेन्टको करिब ८–८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हिमालयन डिस्टिलरी र पिपुल्स हाइड्रोपावरको पनि करिब ७–७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

सोमबार ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा
फ्ल्यास हेडिङ

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

अशोज २१, २०८३
कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक
फ्ल्यास हेडिङ

कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

अशोज २१, २०८३
भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
अर्थतन्त्र

भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

अशोज २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

झर्नाखोलाको कटानले खेतीयोग्य जमिन जोखिममा

अशोज २१, २०८३
कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

कांग्रेसमा नेतृत्वका लागि उम्मेदवारी दर्ता, प्रथम नामावली सार्वजनिक

अशोज २१, २०८३
भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

भोटेकोशी बाढीको असरले नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

अशोज २१, २०८३
पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
मेसीको राष्ट्रिय टोलीबाट बिदाइ, अर्जेन्टिनाको विजयी यात्रा

मेसीको राष्ट्रिय टोलीबाट बिदाइ, अर्जेन्टिनाको विजयी यात्रा

अशोज २१, २०८३
एनपीएल तेस्रो संस्करणको तयारी तीव्र, दर्शक क्षमता बढाउने क्यानको तयारी

एनपीएल तेस्रो संस्करणको तयारी तीव्र, दर्शक क्षमता बढाउने क्यानको तयारी

अशोज २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व