Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १९, २०८३
सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि हिजो सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९१ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार हिजो ६० रुपैयाँले घटेर तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ४३० रुपैयाँ पुगेको छ।

यससँगै आज सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सेयर बजारमा २० अंकको गिरावट
अर्थतन्त्र

सेयर बजारमा २० अंकको गिरावट

अशोज १९, २०८३
१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा
फ्ल्यास हेडिङ

१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा

अशोज १९, २०८३
बाढीपछिको खोज तथा उद्धार स्थगित
खाेज/विशेष

बाढीपछिको खोज तथा उद्धार स्थगित

अशोज १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सेयर बजारमा २० अंकको गिरावट

सेयर बजारमा २० अंकको गिरावट

अशोज १९, २०८३
१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा

१५औँ महाधिवेशनमा विनोद चौधरीको उपसभापतिमा उम्मेदवारी घोषणा

अशोज १९, २०८३
बाढीपछिको खोज तथा उद्धार स्थगित

बाढीपछिको खोज तथा उद्धार स्थगित

अशोज १९, २०८३
सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?

सुन घट्दा चाँदी बढ्यो, कति पुग्यो आजको भाउ?

अशोज १९, २०८३
मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन

अशोज १९, २०८३
संविधान संशोधनमा आधारभूत संरचनाको सीमा

संविधान संशोधनमा आधारभूत संरचनाको सीमा

अशोज १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व