Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १६, २०८३
कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। आयोगको सदस्यमा नियुक्त तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा दुवै सदस्यले शपथ लिएका हुन्।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा सदस्य पद रिक्त थियो। सोही रिक्त स्थानमा नयाँ सदस्य नियुक्त गरिएको हो।

यसैबीच, प्रदेश मन्त्रिपरिषद् बैठकले असोज २२ र २३ गतेका लागि तय गरिएको मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ। अब मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते आयोजना हुने निर्णय गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो
फ्ल्यास हेडिङ

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अशोज १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो
अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

अशोज १६, २०८३
विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल
अर्थतन्त्र

विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

अशोज १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

अशोज १६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ पुग्यो

अशोज १६, २०८३
विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

विपद्का बेला तत्काल रकम उपलब्ध हुने गरी हानि–नोक्सानी कोष पूर्णरूपमा पूँजीकृत गर्नुपर्छ : मन्त्री खनाल

अशोज १६, २०८३
कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

कोशी प्रदेश योजना आयोगका दुई नवनियुक्त सदस्यले लिए शपथ

अशोज १६, २०८३
ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

ओमान सिरिजका लागि नेपालको टोली तयार, सन्दीपको नेतृत्वमा १५ खेलाडी

अशोज १६, २०८३
नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

नेपालमा मनसुन बाहिरिने चरणमा, ठूलो वर्षाको सम्भावना न्यून

अशोज १६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व