Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकालीको बहावले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुलमा क्षति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८३
महाकालीको बहावले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुलमा क्षति
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ।

बुधबार बिहान महाकाली नदीको बहाव बढेपछि पुलको दोधारा–चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएको छ। पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो।

पुलमा क्षति पुगेसँगै दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। क्षतिग्रस्त पुल मर्मतका लागि सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ।

यो झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य
फ्ल्यास हेडिङ

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड
अर्थतन्त्र

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३
आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

अशोज १४, २०८३
निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

अशोज १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व