Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ८, २०८३
नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका -७ बसन्तपुरस्थित पशुपति आधारभूत विद्यालयमा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

संघीय सरकारको बजेटअन्तर्गत स्वर्गीय माननीय बल्देव बोहराको विशेष पहलमा निर्माण हुन लागेको भवनका लागि करिब १ करोड ७५ लाख रुपैयाँमा सम्झौता भएको जनाइएको छ ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि बसन्तपुर तथा आसपासका क्षेत्रका विद्यार्थीलाई पठनपाठनका लागि थप सहज र व्यवस्थित वातावरण बन्ने अपेक्षा गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार विस्तारले शैक्षिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास छ ।

भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख बोहराले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण हुने बताउँदै विद्यालयको पूर्वाधार विकासमा नगरपालिकाबाट आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा वडा नम्बर -७ का अध्यक्ष थानेश्वरप्रसाद भट्ट, विद्यालयका प्रधानाध्यापक शुशिला जोशी बोहरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्धु राम डगौरा, निर्माण कम्पनीका सञ्चालक बृजबहादुर चन्द, पीटीए अध्यक्ष टीकाराम भट्ट, नगरपालिका कर्मचारी प्रकाश कलौनी लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल
फ्ल्यास हेडिङ

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक
फ्ल्यास हेडिङ

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३
नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

अशोज ८, २०८३
भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व