Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ठूलो वर्षा र बाढीको सम्भावनालाई ध्यानमा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै शुक्रबारदेखि हुनसक्ने ठूलो वर्षाका बेला सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै कृषिबाली तथा कृषि संरचना जोगाउन आवश्यक सावधानी अपनाउन सुझाव दिएको हो।

विशेषगरी नदी तथा खोलानजिक रहेका कृषि संरचना र धानबालीलाई क्षति हुन नदिन पूर्वतयारी गर्न केन्द्रले आग्रह गरेको छ। खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन र धान पाक्न लागेको खेत, तरकारीबारी तथा फलफूल बगैँचामा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिइएको छ।

त्यस्तै, वर्षाको समयमा बालीमा रासायनिक मल, विषादी तथा अन्य पोषक तत्व प्रयोग नगर्न, कम्पोस्ट र गोठेमललाई पानीबाट जोगाएर राख्न पनि केन्द्रले भनेको छ।

हावाहुरीका कारण उखु ढल्न सक्ने भएकाले चार–पाँच वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्नसमेत किसानलाई सुझाव दिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर
अर्थतन्त्र

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व