काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी पुस्ताका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
छलफलमा डिजिटल सुशासन, नवीनतम प्रविधि, युवा स्वरोजगार तथा स्टार्टअप, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहित दिगो विकासका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










Discussion about this post